धरानमा फिल्ममेकिङ्ग वर्कसप सुरु
काठमाण्डौ। सुदूर पूर्वी धरानमा आज सोमबारदेखि आधारभूत चलचित्र निर्माण प्रशिक्षण(क्र्यास कोर्स) कार्यक्रम सुरुवात भएको छ ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना र नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा आज सोमबारदेखि २८ गतेसम्म प्रदेश नं.१ का १४ जिल्लाका चलचित्र निर्माणसँग इच्छा राख्ने नयाँ प्रतिभाहरुको लागि आधारभुत चलचित्र निर्माण प्रशिक्षण (क्र्यास कोर्स)...